Captain Kuro From Mars - Nepali

Series Order
Newest
मंगल ग्रहबाट आएकी कप्तान कुरो
Series: Captain Kuro From Mars - Nepali, Book 1. You set the price! Language: Nepali. Published: July 26, 2018. Categories: Fiction » Children’s books » Action & Adventure / Survival Stories, Fiction » Fantasy » Paranormal
क्याप्टेन क्युरो आफ्नो अन्तरिक्ष जहाजमा उठिन । हावा निस्किरहेको थियो । उनको साथी जेरोन त्यहाँ थिईनन । क्युरो उम्कने बाकस तिर दौडीइन, र पृथ्वीको लागी बाटो तय गरिन । एक घण्टा पछि, क्युरोले चन्द्रमा पार गरिन । उनि मर्सियन अनुभूति कि थिईन, र दुखि, रोए जस्तै । उनि पूर्णत एक्लै थिईन । क्युरोको उम्कने बाकस बादल तिर बाट आयो, र एक रुख मा अड्कियो ।
क्याप्टेन क्युरो मार्सबाट र उनका प्रतिनिधिहरु
Series: Captain Kuro From Mars - Nepali, Book 2. You set the price! Language: Nepali. Published: July 26, 2018. Categories: Fiction » Children’s books » Action & Adventure / Survival Stories, Fiction » Fantasy » Paranormal
क्याप्टेन क्युरो मार्सबाटका साहशहरुको किताब २ ‘क्याप्टेन क्युरो मार्सबाट र उनका प्रतिनिधिहरु’ बाल तस्बिर किताबहरुको क्याप्टेन क्युरो मार्सबाट शृंखलाको दोस्रो किताब हो । लेखक: निक ब्रोडहर्स्ट व्याख्याता: एम डी हसिब उजेरमान
मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टर
Series: Captain Kuro From Mars - Nepali, Book 3. You set the price! Words: 10. Language: Nepali. Published: July 26, 2018. Categories: Fiction » Children’s books » Action & Adventure / Survival Stories, Fiction » Fantasy » Paranormal
यो बालबालिकाहरुको लागि नेपालीमा लेखिएको चित्र पुस्तक हो, यो “मंगल ग्रहबाट आएकी कप्तान कुरो” श्रृंखलाको तेश्रो पुस्तक हो । यस पुस्तकमा, जोनको आमा जोनले बताएको कप्तान कुरो र उनीहरु दुवैले गर्ने काम र जोनको बारेमा लिएर चिन्तित हुनुहुन्छ । जोनको आमाले त्यहीको स्थानीय मनोचिकित्सक लाई भेट्ने प्रबन्ध मिलाउनुहुन्छ ।
मंगल ग्रहबाट आएकी कप्तान कुरो र काला पोशाक लगाएका मानिसहरु
Series: Captain Kuro From Mars - Nepali, Book 4. You set the price! Words: 10. Language: Nepali. Published: July 26, 2018. Categories: Fiction » Children’s books » Action & Adventure / Survival Stories, Fiction » Fantasy » Paranormal
यो “मंगल ग्रहबाट आएकी कप्तान कुरो” श्रृंखलाको चौंथो पुस्तक हो । यस पुस्तकमा, दुई जना काला पोशाक लगाएका मानिसहरु जोनको घरमा देखा पर्छन् । तिनीहरुले आफूहरु एउटी सानी बिरालीलाई खोजीरहेको कुरा बताउँछन् र उनीहरुले यो विश्वास गर्छन् कि पूरा संसारभरि बच्चाहरु निको हुनुमा उनको हात छ । तिनीहरु विश्वास गर्छन् कि यो कुरा जोनको घर नजिकबाट आरम्भ भएको हो ।
मंगल ग्रहबाट आएकी कप्तान कुरोले बौलाह डाक्टरलाई खेदिन
Series: Captain Kuro From Mars - Nepali, Book 5. You set the price! Words: 90. Language: Nepali. Published: August 3, 2018. Categories: Fiction » Children’s books » Action & Adventure / Survival Stories, Fiction » Fantasy » Paranormal
यो “मंगल ग्रहबाट आएकी कप्तान कुरो” श्रृंखलाको पाचौं पुस्तक हो । यस पुस्तकमा त्यहीँको स्थानीय मनोचिकित्सक डाक्टर कर्टज्ब्रेनले जोनलाई पछ्याइरहेको हुन्छ । उहाँले यो विश्वास गर्नुहुन्छ कि जोन एउटा खतरनाक कल्पनाको शिकार भएको छ । त्यसैकारण, सोंच्नुहुन्छ कि केवल एकदमै सावधानीपूर्वक ढंगमा जोनलाई लागू औषध दिएर, जोनाई निको हुन मद्वत गर्न सक्नुहुन्छ ।
मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टरको फकाई
Series: Captain Kuro From Mars - Nepali, Book 6. You set the price! Words: 10. Language: Nepali. Published: August 3, 2018. Categories: Fiction » Children’s books » Action & Adventure / Survival Stories
यो “मंगल ग्रहबाट आएकी कप्तान कुरो” श्रृंखलाको छैटौं पुस्तक हो । यस पुस्तकमा जोनको आमाले बौलाह मनोचिकित्सकलाई घरको बाहिर देख्नुहुन्छ । उहाँलाई काला पोशाक लगाएका मानिसहरुले कप्तान कुरोको पत्ता लगाउन सहयोग गर्न पैसा दिएका हुन्छन् । यो सबै कुरा जोनको अति सक्रिय कल्पनाबाट भएको हो र लागू औषधले यसलाई समाधान गर्छ भन्ने कुराको दृढ विश्वास भएकोले गर्दा पक्कै पनि मनोचिकित्सकले जोनलाई लागू औषध दिन ....
काला पोशाक लगाएका मानिसहरुले मंगल ग्रहबाट आएकी कप्तान कुरोको खोजी गरे
Series: Captain Kuro From Mars - Nepali, Book 7. You set the price! Words: 10. Language: Nepali. Published: August 3, 2018. Categories: Fiction » Children’s books » Action & Adventure / Survival Stories, Fiction » Fantasy » Paranormal
यो “मंगल ग्रहबाट आएकी कप्तान कुरो” श्रृंखलाको सातौं पुस्तक हो । यस पुस्तकमा काला पोशाक लगाएका मानिसहरुले कप्तान कुरोको खोजी गर्छ । जोनको परिवार र उनी कतै पहाडतिर बसिरहेको हुनुपर्छ भन्ने कुरा तिनीहरुलाई थाहा हुन्छ । तिनीहरुले उनको पत्ता लगाउन राम्रो तरिका अपनाउँछन् । बौलाह मनोचिकित्सकलाई बोलाउँछ । उहाँ जोनलाई लागू औषध खुवाउन जे पनि गर्न सक्नुहुन्छ ।
मंगल ग्रहबाट आएकी कप्तान कुरोको सबै जनवारहरुलाई सहयोग गर्नु पर्छ ।
Series: Captain Kuro From Mars - Nepali, Book 8. You set the price! Words: 10. Language: Nepali. Published: September 14, 2018. Categories: Fiction » Children’s books » Comics & Graphic Novels / Manga, Fiction » Fantasy » Paranormal
कालो पोषक लगाएको मानिसहरु पनि कप्तान कुरोसँग थियो । बाहिर जोनको घर पाहड मुनि ओडारमा थिए । जनावरहरु पनि त्यँहि थियो । कुरोको अन्तरीक्ष जहाज पनि त्यँहा थियो । त्यसैले नजिकैको आश्रमबाट शंखको आवज आईरहेको थियो । कप्तान कुरोले पनि सुनेको थियो । कालो पोषक लगाउने मान्नछेले भने हामी फरक संसार बाट आएको हो, हामी पनि कप्तान कुरो जस्तै हो । जोन र उसको परिवार र जनावरहरु हेरिरहेको थियो ।
मंगल ग्रहबाट आएकी कप्तान कुरो प्रदूषकहरुको विरुद्धमा
Series: Captain Kuro From Mars - Nepali, Book 9. Price: $3.77 USD. Words: 10. Language: Nepali. Published: February 21, 2019. Categories: Fiction » Children’s books » Comics & Graphic Novels / Manga, Fiction » Science fiction » Short stories
मंगल ग्रहबाट आएकी कप्तान कुरोको यो मनोरञ्जक बाल चित्र पुस्तकमा कप्तान कुरो संसारको विनाश गर्ने शत्रुविरुद्ध फेरि जोनसँग मिल्छिन् । यो संसार निश्चय नै मरिरहेको छ । यसलाई मद्दतको आवश्यकता छ । यहाँ संसारको जीवन नाश गर्नेहरुसँग उनीहरु युद्ध गरिरहेका छन्, जो ठुला प्रदूषकहरु हुन् । तर यी प्रदूषकहरुसँग कार्यसूची भएको जस्तो देखिन्छ र तिनीहरु डाक्टर कुट्ज्ब्रेनद्वारा सञ्चालित हुन्छन्, जो चाहिँ एक....
मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टरको बदला
Series: Captain Kuro From Mars - Nepali, Book 10. You set the price! Words: 10. Language: Nepali. Published: February 21, 2019. Categories: Fiction » Children’s books » Comics & Graphic Novels / Manga
मंगल ग्रहबाट आएकी कप्तान कुरो पुस्तक श्रृंखलाको दशौँ पुस्तकमा । कुरो एक सानी काली बिराली हुन्छिन् । दशओटा पुस्तकहरु अगाडि, जसको मंगल ग्रह छोडे पश्चात पृथ्वीमा दुर्घटना भएको हुन्छ । पुस्तकमा उनले अस्ट्रेलियामा परिवार भेट्छिन्, उनको समूहले संसारलाई ठुला समस्याहरुबाट बचाउने निर्णय गर्छन् । अब जोन सञ्चार माध्यमद्वारा आलोचित बन्छ । अनि कुरो पनि ।
मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुको मद्दत गर्दै
Series: Captain Kuro From Mars - Nepali, Book 11. You set the price! Words: 10. Language: Nepali. Published: March 30, 2019. Categories: Fiction » Children’s books » Comics & Graphic Novels / Manga, Fiction » Science fiction » General
यो पुस्तक मंगल ग्रहबाट आएकी कप्तान कुरो श्रृंखलाको १२ औँ पुस्तक मध्ये ११ औँ पुस्तक हो । यहाँ कप्तान कुरो, एक मांगलीय बिराली जो असहायको चरित्रमा छिन्, जसलाई जिवन सरल अनि सजिलो बनाउनका साथै पाठहरु सहित बुझाउन बच्चाहरुको मद्दतका लागी आवह्वान गरिएको थियो । उनीसँग जोन नाम गरेका एक साथी छन् । तर जोन एक पागल मनोचिकित्सकबाट पीडित थिए जो कप्तान कुरो उनको कल्पनाको केवल एक पात्र हुन् भन्ने कुरामा निश्चित....