Fiction » Children’s books » Comics & Graphic Novels / Manga

Capitan Kuro Da Marte
Series: Captain Kuro From Mars European Language Books, Italian. You set the price! Language: Italian. Published: September 14, 2018. Categories: Fiction » Children’s books » Comics & Graphic Novels / Manga, Fiction » Fantasy » Paranormal
Capitan Kuro Da Marte Autore: Nick Broadhurst Illustratore: MD Hasib Uzerman Capitan Kuro si svegliò nella sua navetta spaziale distrutta. L’ossigeno stava finendo. Non c’era traccia del suo amico Jaron. Kuro corse verso la capsula di salvataggio e impostò il percorso per la terra. Un’ora dopo, Kuro aveva superato la luna. Era una marziana, si sentiva terribilmente triste e aveva quasi voglia....
मंगल ग्रह के कप्तान कुरो
Series: Captain Kuro From Mars in Devanagari and Dravidian scripts, Bhojpuri (India). You set the price! Language: Hindi. Published: March 18, 2019. Categories: Fiction » Children’s books » Comics & Graphic Novels / Manga, Fiction » Science fiction » General
ई पुस्तक बच्चवन के चित्र पुस्तक, लैंडस्केप लेआउट और श्रृंखला के पहला पुस्तक ह। ई पुस्तक दर्जनों भाषाओं में ह। कहानी एगे छोट मंगल ग्रही जानवर के बारे में ह, जेकर फीलअप कहल जाता , जे पृथ्वी के बिलाइ के जइसन दिखेला । उकर नाम कुरो ह। वह अंतरिक्ष में खो गईल और उकर अंतरिक्ष यान क्षतिग्रस्त हो गईल। उ बहुत दुखी ह, कारन उकर अंतरिक्ष में ओकर सबसे अच्छा दोस्त खो गईल, और अब वह बिल्कुल अकेली बाटे।
मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टर हास्य शैलीको पुस्तिका
Series: Captain Kuro From Mars Comic Strip Booklets in Nepali, Book 3. You set the price! Language: Nepali. Published: August 5, 2018. Categories: Fiction » Children’s books » Comics & Graphic Novels / Manga, Fiction » Fantasy » Paranormal
हास्य शैलीको पुस्तिका । यो बालबालिकाहरुको लागि नेपालीमा लेखिएको चित्र पुस्तक हो, यो “मंगल ग्रहबाट आएकी कप्तान कुरो” श्रृंखलाको तेश्रो पुस्तक हो । यस पुस्तकमा, जोनको आमा जोनले बताएको कप्तान कुरो र उनीहरु दुवैले गर्ने काम र जोनको बारेमा लिएर चिन्तित हुनुहुन्छ । जोनको आमाले त्यहीको स्थानीय मनोचिकित्सक लाई भेट्ने प्रबन्ध मिलाउनुहुन्छ ।
मंगल ग्रहबाट आएकी कप्तान कुरो र काला पोशाक लगाएका मानिसहरुे हास्य शैलीको पुस्तिका
Series: Captain Kuro From Mars Comic Strip Booklets in Nepali, Book 4. You set the price! Language: Nepali. Published: August 5, 2018. Categories: Fiction » Children’s books » Comics & Graphic Novels / Manga, Fiction » Fantasy » Paranormal
हास्य शैलीको पुस्तिका । यो “मंगल ग्रहबाट आएकी कप्तान कुरो” श्रृंखलाको चौंथो पुस्तक हो । यस पुस्तकमा, दुई जना काला पोशाक लगाएका मानिसहरु जोनको घरमा देखा पर्छन् । तिनीहरुले आफूहरु एउटी सानी बिरालीलाई खोजीरहेको कुरा बताउँछन् र उनीहरुले यो विश्वास गर्छन् कि पूरा संसारभरि बच्चाहरु निको हुनुमा उनको हात छ । तिनीहरु विश्वास गर्छन् कि यो कुरा जोनको घर नजिकबाट आरम्भ भएको हो ।
मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टरको फकाई हास्य शैलीको पुस्तिका
Series: Captain Kuro From Mars Comic Strip Booklets in Nepali, Book 6. You set the price! Language: Nepali. Published: August 5, 2018. Categories: Fiction » Children’s books » Comics & Graphic Novels / Manga
हास्य शैलीको पुस्तिका । यो “मंगल ग्रहबाट आएकी कप्तान कुरो” श्रृंखलाको छैटौं पुस्तक हो । यस पुस्तकमा जोनको आमाले बौलाह मनोचिकित्सकलाई घरको बाहिर देख्नुहुन्छ । उहाँलाई काला पोशाक लगाएका मानिसहरुले कप्तान कुरोको पत्ता लगाउन सहयोग गर्न पैसा दिएका हुन्छन् । यो सबै कुरा जोनको अति सक्रिय कल्पनाबाट भएको हो र लागू औषधले यसलाई समाधान गर्छ भन्ने कुराको दृढ विश्वास भएकोले गर्दा पक्कै पनि मनोचिकित्सकले ....
काला पोशाक लगाएका मानिसहरुले मंगल ग्रहबाट आएकी कप्तान कुरोको खोजी गरे हास्य शैलीको पुस्तिका
Series: Captain Kuro From Mars Comic Strip Booklets in Nepali, Book 7. You set the price! Words: 10. Language: Nepali. Published: August 5, 2018. Categories: Fiction » Children’s books » Comics & Graphic Novels / Manga, Fiction » Fantasy » Paranormal
हास्य शैलीको पुस्तिका । यो “मंगल ग्रहबाट आएकी कप्तान कुरो” श्रृंखलाको सातौं पुस्तक हो । यस पुस्तकमा काला पोशाक लगाएका मानिसहरुले कप्तान कुरोको खोजी गर्छ । जोनको परिवार र उनी कतै पहाडतिर बसिरहेको हुनुपर्छ भन्ने कुरा तिनीहरुलाई थाहा हुन्छ । तिनीहरुले उनको पत्ता लगाउन राम्रो तरिका अपनाउँछन् । बौलाह मनोचिकित्सकलाई बोलाउँछ । उहाँ जोनलाई लागू औषध खुवाउन जे पनि गर्न सक्नुहुन्छ । चाँडै नै उनीहरुले....
मंगल ग्रहबाट आएकी कप्तान कुरोले बौलाह डाक्टरलाई खेदिन हास्य शैलीको पुस्तिका
Series: Captain Kuro From Mars Comic Strip Booklets in Nepali, Book 5. You set the price! Language: Nepali. Published: August 5, 2018. Categories: Fiction » Children’s books » Comics & Graphic Novels / Manga, Fiction » Fantasy » Paranormal
हास्य शैलीको पुस्तिका । यो “मंगल ग्रहबाट आएकी कप्तान कुरो” श्रृंखलाको पाचौं पुस्तक हो । यस पुस्तकमा त्यहीँको स्थानीय मनोचिकित्सक डाक्टर कर्टज्ब्रेनले जोनलाई पछ्याइरहेको हुन्छ । उहाँले यो विश्वास गर्नुहुन्छ कि जोन एउटा खतरनाक कल्पनाको शिकार भएको छ । त्यसैकारण, सोंच्नुहुन्छ कि केवल एकदमै सावधानीपूर्वक ढंगमा जोनलाई लागू औषध दिएर, जोनाई निको हुन मद्वत गर्न सक्नुहुन्छ ।
मंगल ग्रहबाट आएकी कप्तान कुरोको सबै जनवारहरुलाई सहयोग गर्नु पर्छ । हास्य शैलीको पुस्तिका
Series: Captain Kuro From Mars Comic Strip Booklets in Nepali, Book 8. You set the price! Words: 10. Language: Nepali. Published: August 27, 2018. Categories: Fiction » Children’s books » Comics & Graphic Novels / Manga, Fiction » Fantasy » Paranormal
लेखक ः निक ब्रोडहस्र्ट चित्रकार ः एम.डी हसिब उजेरमन कालो पोषक लगाएको मानिसहरु पनि कप्तान कुरोसँग थियो । बाहिर जोनको घर पाहड मुनि ओडारमा थिए । जनावरहरु पनि त्यँहि थियो । कुरोको अन्तरीक्ष जहाज पनि त्यँहा थियो । त्यसैले नजिकैको आश्रमबाट शंखको आवज आईरहेको थियो । कप्तान कुरोले पनि सुनेको थियो । कालो पोषक लगाउने मान्नछेले भने हामी फरक संसार बाट आएको हो, हामी पनि कप्तान कुरो जस्तै हो । जोन र उसको....
मंगल ग्रहबाट आएकी कप्तान कुरो प्रदूषकहरुको विरुद्घमा हास्य शैलीको पुस्तिका
Series: Captain Kuro From Mars Comic Strip Booklets in Nepali, Book 9. You set the price! Language: Nepali. Published: February 22, 2019. Categories: Fiction » Children’s books » Comics & Graphic Novels / Manga
हास्य शैलीको पुस्तिका । कप्तान कुरो संसारको विनाश गर्ने शत्रुविरुद्ध फेरि जोनसँग मिल्छिन् । यो संसार निश्चय नै मरिरहेको छ । यसलाई मद्दतको आवश्यकता छ । यहाँ संसारको जीवन नाश गर्नेहरुसँग उनीहरु युद्ध गरिरहेका छन्, जो ठुला प्रदूषकहरु हुन् । तर यी प्रदूषकहरुसँग कार्यसूची भएको जस्तो देखिन्छ र तिनीहरु डाक्टर कुट्ज्ब्रेनद्वारा सञ्चालित हुन्छन्, जो चाहिँ एक अष्ट्रेलियन पागल मनोचिकित्सक हो ।
मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टरको बदला हास्य शैलीको पुस्तिका
Series: Captain Kuro From Mars Comic Strip Booklets in Nepali, Book 10. You set the price! Language: Nepali. Published: February 22, 2019. Categories: Fiction » Children’s books » Comics & Graphic Novels / Manga, Fiction » Science fiction » General
हास्य शैलीको पुस्तिका । मंगल ग्रहबाट आएकी कप्तान कुरो पुस्तक श्रृंखलाको दशौँ पुस्तकमा । कुरो एक सानी काली बिराली हुन्छिन् । दशओटा पुस्तकहरु अगाडि, जसको मंगल ग्रह छोडे पश्चात पृथ्वीमा दुर्घटना भएको हुन्छ । पुस्तकमा उनले अस्ट्रेलियामा परिवार भेट्छिन्, उनको समूहले संसारलाई ठुला समस्याहरुबाट बचाउने निर्णय गर्छन् । अब जोन सञ्चार माध्यमद्वारा आलोचित बन्छ । अनि कुरो पनि । त्यसकारण काला पोशाक लगाएका....
मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुको मद्दत गर्दै
Series: Captain Kuro From Mars - Nepali, Book 11. You set the price! Words: 10. Language: Nepali. Published: March 30, 2019. Categories: Fiction » Children’s books » Comics & Graphic Novels / Manga, Fiction » Science fiction » General
यो पुस्तक मंगल ग्रहबाट आएकी कप्तान कुरो श्रृंखलाको १२ औँ पुस्तक मध्ये ११ औँ पुस्तक हो । यहाँ कप्तान कुरो, एक मांगलीय बिराली जो असहायको चरित्रमा छिन्, जसलाई जिवन सरल अनि सजिलो बनाउनका साथै पाठहरु सहित बुझाउन बच्चाहरुको मद्दतका लागी आवह्वान गरिएको थियो । उनीसँग जोन नाम गरेका एक साथी छन् । तर जोन एक पागल मनोचिकित्सकबाट पीडित थिए जो कप्तान कुरो उनको कल्पनाको केवल एक पात्र हुन् भन्ने कुरामा निश्चित....
मंगल गहबाट आएकी कप्तान कुरो घर जादै, को मनोरञ्जनात्मक शैलीको पुस्तिका
Series: Captain Kuro From Mars Comic Strip Booklets in Nepali, Book 12. You set the price! Language: Nepali. Published: September 25, 2019. Categories: Fiction » Children’s books » Comics & Graphic Novels / Manga, Fiction » Fantasy » General
मंगलग्रहबाटआएकीकप्तानकुरोकोमनोरञ्जनात्मकशैलीकोपुस्तिकाहरुरमाईलारशिक्षात्मकछन्।योकथाकठिनसमयमापृथ्वीलाईमद्दतगर्नमंगलग्रहबाटआएकीसानीबिरालीकोबारेमाछ।उनलेपृथ्वीकामानिसहरुलाईयुद्धकममनपराउनेबन्न, सबैभन्दाअसलकुराहरुरोज्नअनिप्रदूषणलाईन्यूनीकरणरअरुधेरैकुराहरुगर्नमद्दतगरिन्।योबाह्रौँरश्रृंखलाकैअन्तिमपुस्तिकाहो।उनकोकामसकिएकोछरअबउनीपृथ्वीबाटजाँदैछिन्।
मंगल ग्रहबाट आएकी कप्तान कुरो घर जादै
Series: Captain Kuro From Mars - Nepali, Book 12. You set the price! Language: Nepali. Published: September 26, 2019. Categories: Fiction » Children’s books » Comics & Graphic Novels / Manga, Fiction » Fantasy » General
बाह्रवटापुस्तकहरुभन्दाअगाडिकप्तानकुरोपृथ्वीमाआईन्।योउनकोबाह्रवटापुस्तकश्रृंखलाहरुकोअन्तिमपुस्तकहो।कुरोलेसंसारलाईदूरसञ्चारकोरुपमाशान्तकुराकानीगर्नसिकाइन्।बालबालिकाहरुलेउनलाईधेरैमनपराउँछन्।उनलेआफ्नोशान्तकुराकानीविचारगोष्ठीद्वारासामान्यरुपमासहीरगलतकुराहरुसिकाइन्।